१३ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा आगलागीमा परी ७ जनाको मृत्यु

नयाँ दिल्ली, ५ जेठ । पसलसहितको एक आवसीय भवनमा आगलागी हुँदा भारतको मध्य प्रदेशमा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब ४०४ किलोमिटर टाढा ग्वालियर शहरको इन्दरगञ्जमा आगलागी भएको र घटनामा पाँच अन्य घाइते