लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी
काठमाडौं । भारतमा भएको लोकसभा चुनाव-२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट चुनाव लडेका प्रधानमन्त्री मोदी विजयी भएका हुन् । मोदीले ६ लाख १२ हजार ९७० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम