२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

विश्वमा कोरोना भाइरसबाट ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, करिब ७६ लाख संक्रमित

नेभा, स्वीट्जरल्याण्ड, ३० जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा