२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव

सान फ्रान्सिस्को, ७ भदौ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै