६ फाल्गुन २०८२, बुधबार
अन्तर्राष्ट्रिय समाचार

चीनको सांघाइमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु

एजेन्सी । चीनको सांघाइमा कोरोना भाइरस (कोभिड-१९)बाट तीन जनाको मृत्यु भएको छ । सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका छन् । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र