बंगलादेशमा ४ लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड-१९ संक्रमण
ढाका । बंगलादेशमा शनिबारसम्म कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४ लाख ४५ हजार २८१ पुगेको यहाँको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । मुश्लिम बहुल यस मुलुकमा कोभिड-१९ सङ्क्रमित ६ हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा