२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

विश्वको दोस्रो कोरोना संक्रमित देश भारतमा कति पुग्यो संक्रमितको संख्या ?

नयाँ दिल्ली । भारतमा मङ्गलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या सम्म एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । साथै