१५ असार २०८१, शनिबार
विकास

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग

दमौली । तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ । गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा