८ श्रावण २०८२, बिहीबार
अन्तर्वार्ता

देशभरी चाडै लोडसेडिङ अन्त्य हुने – ऊर्जामन्त्री शाही

भाद्र १३, २०७४, काठमाडौँ । कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट ऊर्जामन्त्री बन्नु भएको छ । जनयुद्धका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव