५ असार २०८२, बिहीबार
अन्तर्वार्ता

७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने – रक्षामन्त्री प्रधान

असोज २५, २०७४, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं-६ बाट प्रत्यक्ष निर्वाचित सांसद भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । प्रधान नेपाली काँग्रेसमा बौद्धिक र भद्र नेताको रूपमा चिनिनुहुन्छ । काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो