१९ चैत्र २०८१, मंगलबार
सूचना-प्रविधि

फेसबुकको केहि जानकारी

फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । फेसबुकमा सन् २०१५ को अन्त्य सम्म झन्‍डै १ .५९ अर्ब  मासिक सकृय प्रयोगकर्ताहरु रहेका छन् । सामाजिक सञ्जालहरुले मानिसको जीवन जती नै सहज बनाएको छ यसको गलत प्रयोगले समस्या