काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कतिपय भारतीय सञ्चारमाध्यमले केही दिनयता गलत, भ्रामक र मर्यादाहीन समाचार सम्प्रेषण गरिरहेको प्रति आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “ती सञ्चारमाध्यमको अभिष्ट राम्रैसँग बुझ्न