६ असार २०८२, शुक्रबार
सूचना-प्रविधि

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

काठमाडौँ, साउन ६ । नेपाल सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हिजो बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने