४ बैशाख २०८१, मंगलबार
सूचना-सञ्‍चार

‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । रेडियो नेपालको ७४आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले