१७ असार २०८१, सोमबार
घटना

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु

दोलखा, ९ फागुन । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको