१५ चैत्र २०८२, आइतबार
आयुर्वेद

मानव स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोगका फाइदाहरु

मानव स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोगका फाइदाहरु ! सर्पगन्धा एपोसाइनेसी परिवारको महत्वपूर्ण जडिबुटीहो । यो जडिबुटीबारे लियोनार्ड राल्फले सन् १५८२ मा पत्ता लगाएका थिए । यो जडिबुटी छिमेकी राष्ट्र भारत र चिनमा परम्पारिक औषधिको रूपमा ३००० बर्षदेखि चल्दै आएको इतिहास छ