१५ चैत्र २०८२, आइतबार
आयुर्वेद

आयुर्वेदिक उपचार पद्धतितर्फ बढ्दो आकर्षण

इलाम, १५ भदौ । जडीबुटीबाट बनेका औषधिले एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढेको छ । आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि सस्तोमा