१५ चैत्र २०८२, आइतबार
आयुर्वेद

बहुमूल्य जडीबुटीको अवैध चोरी/निकासी बढ्यो

सिमकोट, २६ कात्तिक । हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा