१५ चैत्र २०८२, आइतबार
आयुर्वेद

कोरोनाले बढायो आर्युेवेदिक औषधिको महत्व

गलकोट । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले