यस्ता छन् कैशोर गुगलको प्रयोगले हुने फाइदाहरु
नवलपरासी । विविध आयुर्वेद जडिबुटीको साहेताबाट बनेको औषधि कैशोर गुगलले बाथ तथा युरिक एसिडबाट हुनसक्ने पिडालाई हटाउन मद्दत गर्दछ । यसबाट थुप्रै अन्य रोगमा समेत फाइदा हुन्छ । यसमा मिसाइएका प्रत्येक औषधिको बारेमा तल जानकारी पस्कने छौं । तपाईंलाई जोर्नी