१५ चैत्र २०८२, आइतबार
हेडलाइन

नेपालमा कोभिड-१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित प्रेस ब्रिफिंग गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता डा.