१८ चैत्र २०८२, बुधबार
हेडलाइन

इलाममा एकैदिन १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

मङ्गलबारे, २२ साउन । इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा