१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८६८

पोखरा, भदौ ६ । गण्डकी प्रदेशमा आज बिहान थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना