१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

चितवनका १० जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौ ७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १० जनासहित १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ ६ गते प्राप्त भएका नमुनामघ्ये