१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

कैलालीका १५ सहित सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि

धनगढी, भदौ १७ । कैलाली जिल्लाका १५ जनासहित सुदूरपश्चिम प्रदेशका थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै