२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

धरानमा झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

धरान, भदौ २१ । धरानमा झापाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत झापाको कन्काई-३ की ४५ वर्षीय महिलाको कोरोना संक्रमणवाट आइतबार बिहान १० :४५ बजे मृत्यु भएको हो ।