काठमाडौँ, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना देखिएको छ । महत्वपूर्ण मन्त्रालयहरू खाली रहेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका उच्च नेताहरुसंग परामर्श गर्दै विभिन्न गुटका नेताहरुको समायोजन गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने बुझिएको छ