२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

भक्तपुरको मध्यपुर थिमिमा आफ्नै घरमा एकै परिवारका ३ जना मृत फेला

भक्तपुर, भदौ २६ । भक्तपुर जिल्लामा आफ्नै घरमा ३ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ निकोसेराका सुदीप अधिकारी, उनकी श्रीमती सुशीला अधिकारी र छोरा