२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

प्रदेश नं १ मा आज थपिए १६६ जना कोरोना संक्रमित

विराटनगर, ६ असोज । प्रदेश न १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेहथुममा एक र प्रदेश बाहिरका