२३ चैत्र २०८२, सोमबार
हेडलाइन

अन्तत: अध्यक्ष प्रचण्डले बोलाए सचिवालय बैठक, अर्का अध्यक्ष ओलीले के गर्लान् ?

काठमाडौं, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रचण्डले अनौपचारिक बैठकको लागि सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको