२३ चैत्र २०८२, सोमबार
हेडलाइन

नेपालमा पछिल्लो २४ घण्टामा थप २८५८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८५८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८०५ पीसीआर परीक्षण गरिएको