२४ चैत्र २०८२, मंगलबार
हेडलाइन

ओलीकै कारण मन्त्री बनेका योगेश भट्टराई भन्छन्, “प्रधानमन्त्री ओली चुनावसम्म जान सक्नुहुन्न”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली चुनावसम्म जान नसक्ने बताएका छन् । नेता भट्टराईले न्युजट्वान्टीफोको पावर न्युजमा टेक नारायण भट्टराईसँग कुरा गर्दै भने, “प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नको लागि तपाइको