९ असार २०८१, आइतबार
हेडलाइन

रामचन्द्र पौडेलले बोली फेरे : आज भने, ‘काँग्रेस सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ’

बेनी । नेपालमा राजनीतिक दलका नेताहरुले के भने, भन्छन् भन्ने कुरा नेपाली जनताले पत्याउन धेरै गार्हो छ । हिजो एउटा बोल्छन्, आज अर्को बोल्छन् । यस्तो बोली फेर्ने नेपाली राजनीतिज्ञको बानी सवै नेपाली जनतालाई जगजायर छ । गत फाल्गुन २८