२८ चैत्र २०८२, शनिबार
हेडलाइन

मुख्यमन्त्री पद जाने पक्का भएपछि पृथ्वीसुब्बा गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । गुरुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । आजै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो