२० असार २०८१, बिहिबार
हेडलाइन

गृहमन्त्री बादल माइतीघर मण्डलाको सडकमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डलाको सडकमा पुगेका छन् । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्‍न बादल माइतीघर मण्डलाको सडकमा पुगेका हुन्। गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली