२९ चैत्र २०८२, आइतबार
हेडलाइन

बाबुरामलाई खबरै नगरी जसपाको संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । स्रोतका अनुसार समसामयिक राजनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा संसदीय