काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । आज बस्ने बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्ने विषयमा निर्णय गर्ने सम्भावना छ । काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने