३० चैत्र २०८२, सोमबार
हेडलाइन

प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्च अदालतको पूर्ण बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते