२९ फाल्गुन २०८२, शुक्रबार
हेडलाइन

स्ववियु निर्वाचन प्रकृया रोक्न विद्यार्थी संगठन आन्दोलित

विभिन्न आठ विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले तत्काल स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आग्रह गरेको छ । पूर्णसमानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका उनीहरुले तत्काल निर्वाचन प्रक्रिया नरोके सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । समाजवादी विद्यार्थी फोरम, वैद्यनिकट अखिल क्रान्तिकारी,