५ फाल्गुन २०८२, मंगलबार
हेडलाइन

महाअभियोग मुद्धा कटवाल काण्डपछिको सबैभन्दा गम्भीर राजनीतिक परिघटना

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पूर्वसेनापति रुक्मांगद कटवाल काण्डपछिको ‘दोस्रो गम्भीर राजनीतिक परिघटना’ भएको बताएका छन्। कार्कीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने सम्बन्धमा बिहीबार भएको पार्टीको संसदीय समिति बैठकमा बोल्दै प्राधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले उक्त