अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउन डा.गोविन्द केसीको माग
१२ असार, २०७३:- काठमाडौ, शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक एव्म बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् । उनले यो सहित चार बुँदे माग सार्बजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण