१२ असार २०८१, बुधबार
हेडलाइन

मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ

काठमाडौँ : संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको संघीय गठबन्धनले ३९ दिनदेखि गरिरहेको रिले अनसनको अन्तिम दिन टुँडिखेल खुलामञ्चमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई घरबाट माइती आएको जस्तो लागेको प्रतिक्रिया दिएका छन्। ‘मलाई