१२ असार २०८१, बुधबार
हेडलाइन

विशिष्टलाई स्वदेशी उपचार चल्दैन

काठमाडौं- विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो। विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरुपयोग गरेर साधारण