त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना
२८ फागुन, काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले विमानमा आगो लागेको छ । उद्दार कार्य जारी छ । थप विवरण आउन बाँकी छ ।