३० चैत्र २०८२, सोमबार
हेडलाइन

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

२९ फागुन, काठमाण्डौ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवन बानेश्वरमा बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो । मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२