१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

टस हारेर नेदरल्याण्ड्स विरुद्ध नेपाल बलिङ गर्दै, नेपालको राम्रो सुरुवात

३ चैत, जिम्बावे । क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बावेमा भइरहेकाे प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । अब नेपाल फिल्डिङका लागि मैदानमा प्रवेश गर्नेछ