मोदीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन् : सापकोटा
२४ वैशाख, काठमाण्डौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सम्पूर्ण नेपालीहरुले सफल बनाउने स्पष्ट पारेका छन् । उनले भने,‘मोदीजीको भ्रमण सफल बनाउन सिँगो नेपाली जनता आँतुर छन्, हामी सफल