२ चैत्र २०८२, सोमबार
हेडलाइन

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पर्वका रुपमा मनाउन मुख्यमन्त्रीकाे आग्रह

२५ वैशाख, जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्र्रदेशवासीलाई आग्रह गर्नुभएको छ । भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न