२ चैत्र २०८२, सोमबार
हेडलाइन

प्रदेशसभामा पूर्व बजेट प्रस्तुत, प्रदेश नं ३ को प्राथमिकतामा सुशासन र आर्थिक विकास

 ३ जेठ, हेटौँडा ।  प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गर्नुभएको छ । आज बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा उहाँले २०७५/७६