१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

अहिलेको सरकार केही दिनभित्रै एउटै पार्टीको बहुमतको सरकार हुन्छ : मन्त्री बस्नेत

१९ चैत, काठमाण्डाै । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान सरकार गठबन्धनको सरकार नभै अबको केही दिनमै एउटै पार्टीको बहुमतको सरकारमा परिणत हुने बताउनुभएको छ । वैशाख ९ गते भित्र एमाले र माओवादी पार्टीबीचको एकताले औपचारिकता पाउने भन्दै मन्त्री